साझा पार्टीले स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाउने

काठमाडौं । पूर्वसञ्चारकर्मी रविन्द्र मिश्रको हाल गठन भएको राजनीतिक दल साझा पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । साझा पार्टी निर्वाचन आयोगमा दर्ता भई नसकेको र हाल स्थानीय तहको निर्वाचनका कारण दल दर्ता प्रकृया स्थगित भएकाले आउँदो स्थानीय निर्वाचनमा यस पार्टीले पार्टीगतरूपमा सहभागिता जनाउन सक्ने स्थिति छैन । तर देशभरी साझा पार्टीप्रति … Continue reading साझा पार्टीले स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाउने